Author: admin

उदेश्य अनुसार हालसम्मका कार्य

हामीले नवनिर्माण ईन्भेस्टमेन्ट प्रा. लि. को उदेश्य अनुसार हालसम्म निम्न कार्यहरू सफलता पूर्वक सम्पन्न भएको जानकारी गराउँदैछौ। १. कम्पनिको प्रमुख उदेश्य संसारभर छरिएर रहेका ‘समृद्ध नेपाल विचार समूह’संग एकै ठाँउमा रहेका मित्रहरूलाई समन्यय गरी सानो उद्यमवाट सहयात्राको लागी एक आपसमा परिचित हुने र हामीबीच सामुहिक रूपमा नेपाल र नेपालीको लागी केही गरौ भन्ने भावना जुटाउने […]

Zoom-छलफल

आउँदो आईतबार जुलाई १९ तारिखका दिन नेपालको बेलुकी ६ बजे हामी बीच परिचयात्मक साथै केही विषयमा छल फल गर्ने मिति तय गरेका छौं । केही देशका साथीहरु उक्त समयमा उपलब्ध हुन् नसकिने भएकोले अर्को छुट्टै समय तोकिने छ ! बाँकी सबै साथीहरुको उपस्थितिको लागि अनुरोध गर्दछु। संपर्क लिंक पछि पठाइने छ ! धन्यवाद !

नवनिर्माण ईन्भेष्टमेन्ट प्रा.लि का १०१ जना संस्थापक सदस्यहरूको बिच पहिलो औपचारिक वैठक (संशोधन)

Sunday July 19, 2020 का दिन नवनिर्माण ईन्भेष्टमेन्ट प्रा.लि का १०१ जना संस्थापक सदस्यहरूको बिच पहिलो औपचारिक वैठक जुमको माघ्यमबाट (२० देशका ६८ जनाको सहभागीतामा) सहभागीहरूको बिच परिचय सहित सुझाव संकलन कार्यक्रम सम्पन्न भयो । स्व रत्न शमशेर थापा द्वारा रचित जाग लम्क चम्क हे नौ जवान हो राष्ट्रीय गित बाट सुरूभएको उक्त कार्यक्रम धर्मराज […]